Khutruke Saving
संस्थाका लघुबित्त समुहमा आवद्ध भएका महिला समुहले ऐच्छिक रु १००।‐बाट जम्मा गर्न सकिनेछ । यस बचत खातामा बचतकर्ताले आवश्यकता अनुसार समुहमा नै जम्मा गर्ने र भुक्तानी लिन सकिने ब्यवस्था गरिएको छ । यस बचत रकममा ६ प्रतिशत ब्याज प्रदान गर्ने गरिएको छ