Srijanshil Saving and Credit Cooperative Ltd.

Child Saving

बाल बचतः

               बाल बचत (Child Saving) भनेको बालबालिकाको भविष्यकाे शिक्षा, स्वास्थ्य र दीर्घकालीन सुरक्षित आर्थिक तयारीका लागि विशेष रूपमा बनाइएको बचत खाता हो । बालबालिकाकाे नाममा नियमित रूपमा बचत संकलन गर्ने र संस्थामा रु. १०० देखी माथी खाता खोली दैनिक र मासिक रूपमा रकम जम्मा गर्न सकिन्छ । बचत खातामा ब्याजदर संस्थाकाे सञ्चालक समितिले समय समयमा निधारण गरे बमाेेजीम हुनेछ भने ब्याज त्रैमासीक रूपमा बचत खातामा जम्मा गरीनेछ । संस्थाले यस्ता बचत खाताहरूकाे सुचीहेरी वार्षिक साधारण सभाबाट प्रत्येक वर्ष / प्रत्येक सेवाकेन्द्र बाट एक -एक जना बाल बचतकर्ता लाइ सम्मान गर्नेगरेकाे छ ।