Srijanshil Saving and Credit Cooperative Ltd.

Deposit

Khutruke Saving

संस्थाका लघुबित्त समुहमा आवद्ध भएका महिला समुहले ऐच्छिक रु १००।‐बाट जम्मा गर्न सकिनेछ । यस बचत खातामा बचतकर्ताले आवश्यकता अनुसार समुहमा नै जम्मा गर्ने र भुक्तानी लिन सकिने ब्यवस्था गरिएको छ । यस बचत रकममा ६ प्रतिशत ब्याज प्रदान गर्ने गरिएको छ

Khutruke Saving Read More »

Child Saving

संस्थाका सदस्यका छोराछोरी वा अन्य संस्थामा सदस्य हुन उमेर नपुगेकाहरूलाई बचत गर्नको लागि रु १००।‐ मा बाल बचत खाता खोल्न सकिनेछ । सो बचत खाता अभिभावकको दस्तखतमा सञ्चालन गरिनेछ । उक्त बचत खातामा आवश्यकता अनुसार कुनै पनि बेला जम्मा गर्न सकिने तर ३० दिनको फरकमा जम्मा भएको रकमको वा बाँकी रहेको रकमको ५०…

Child Saving Read More »

Compulsory Saving

यो बचत न्यूनतम रु २००।‐देखि रु २०००।‐ सम्म मासिक जम्मा गर्न सकिनेछ । बचतकर्ताले आफुले चाहेको समयमा बचतको रकम बृद्धि गर्न सक्नेछ भने घटाउन चाहेका कम्तीमा १२ किस्तापछि मात्र घटाउन सक्नेछ । नियमित बचत गरेको ३६ किस्तापछि जम्मा रकमको ७५ प्रतिशतसम्म फिर्ता लिन सक्नेछ । फिर्ता लिएको रकम १ बर्षभित्र शोधभ…

Compulsory Saving Read More »

Group Saving

संस्थाका लघुबित्त समुहमा आवद्ध भएका महिला समुहले अनिबार्य रु २००।‐ जम्मा गर्नु पर्नेछ। उक्त बचत रकम ३६ किस्ता जम्मा भएपछि ७५ प्रतिशत फिर्ता लिन सक्नेछ । यस बचत रकममा ६ प्रतिशत ब्याज प्रदान गर्ने गरिएको छ ।

Group Saving Read More »

Swarnim Saving

यो बचत न्यूनतम रु २००।‐देखि रु २०००।‐ सम्म मासिक जम्मा गर्न सकिनेछ । बचतकर्ताले आफुले चाहेको समयमा बचतको रकम बृद्धि गर्न सक्नेछ भने घटाउन चाहेका कम्तीमा १२ किस्तापछि मात्र घटाउन सक्नेछ । नियमित बचत गरेको ३६ किस्तापछि जम्मा रकमको ७५ प्रतिशतसम्म फिर्ता लिन सक्नेछ । फिर्ता लिएको रकम १ बर्षभित्र शोधभ…

Swarnim Saving Read More »

General Saving

सदस्यले सदस्यता प्राप्त गरेपछि अनिबार्य रु १०० ।‐ न्यूनतम रकममा खाता खोलिनेछ । त्रैमासिक ब्याज प्रदान गरिने यस खातामा आबश्यकता अनुसार जति पनि रकम झिक्न र राख्न सकिने र ६ प्रतिशत ब्याज प्रदान गरिएको छ ।

General Saving Read More »