Srijanshil Saving and Credit Cooperative Ltd.

Agriculture Loan

कृषि कर्जा

कृषि उत्पादन तथा पशुपालन व्यवसाय सञ्चालन, विस्तार वा आधुनिकीकरण गर्न संस्थाले प्रदान गर्ने कर्जा हो । यसको उद्देश्य किसान तथा उद्यमीले बीउ, मल, औषधि, कृषि उपकरण, गोठ/फार्म, पशु खरिद, कुखुरा, बंगुर फार्म स्थापना गर्न सहयोग गर्नु हो । कृर्षि तथा पशुपालन ऋणको सदुपयोग गर्न सकिने उद्यम तथा व्यवसायहरूः

बिना धिताे ऋण लिनका लागि आवश्यक कागजात
📌नागरिकता, राष्टिय परिचय पत्र र फाेटाे
📌कृर्षी योजना
📌कृर्षी फर्म दर्ता प्रमाण (यदि दर्ता छ भने)
📌PAN दर्ता प्रमाण पत्र (यदि दर्ता छ भने)
📌कर चुक्ता

धिताे कर्जाका लागी आवश्यक कागजात
📌नागरिकता, राष्टिय परिचय पत्र र फाेटाे
📌जग्गाधनी पुर्जा र मालपाेत तिरेकाे रसीद
📌जग्गाधनी काे नागरीकता
📌कृर्षी फर्म दर्ता प्रमाण (यदि दर्ता छ भने)
📌PAN दर्ता प्रमाण पत्र (यदि दर्ता छ भने)
📌कर चुक्ता
📌आयश्राेत प्रमाणीत ( व्यवसाय गरीरहेकाे भएमा कर चुक्ता भए पुग्ने )
📌 नाता प्रमाणीत
📌ट्रेस नक्सा